भूतपूर्व गोर्खा सैनिकहरूका अध्यागमन सम्बन्धी समस्याहरुबारे छलफल

लन्डन । ब्रिटेनस्थित तीन ओटा अनलाइन पोर्टलहरुको सहकार्यमा हाल ब्रिटेनमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारसंग सम्बन्धित अध्यागमन सम्बन्धी समस्याहरुबारे छलफल आयोजना गरिएको छ। गत आइतबार आयोजित छलफलमा अध्यागमन मामिला हेर्ने लन्डनस्थित ल फर्म ल्याम्ब बिल्डिंगसंग आवद्ध वरिष्ठ व्यारिस्टरहरु रफायल जेसुरम, म्याथ्यु मोरियार्टी र किलीन म्याक्कार्थीका साथै एभरेस्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु … Continue reading भूतपूर्व गोर्खा सैनिकहरूका अध्यागमन सम्बन्धी समस्याहरुबारे छलफल